|  

नयाँ पेट्रोल पम्पको लाइसेन्स खुल्ने, हेर्नुहोस् कुुन कुन क्षेत्र प्राथमिकतामा पर्यो ?

५ असार २०७६, बिहीबार १०:५५ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालन सम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। हाल देशभर एक हजार ४८० पम्प सञ्चालनमा छन्। निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो।आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालन सम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। हाल देशभर एक हजार ४८० पम्प सञ्चालनमा छन्। निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो।

५ असार २०७६, बिहीबार १०:५५  मा प्रकाशित

Write your Comment

Top Brands