|  

हवाइ उडान र सीमा जेठ मसान्तसम्म बन्द

७ जेष्ठ २०७७, बुधबार १५:०७ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडान जेठ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । हवाइ उडासँगै सीमा नाका पनि जेठ मसान्तसम्मै बन्द गर्ने निर्णय भएको छ । सरकारले आन्तरिक तथा बाह्य दुवै उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको हो । यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

७ जेष्ठ २०७७, बुधबार १५:०७  मा प्रकाशित

Write your Comment

Top Brands