|  

भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने

२८ जेष्ठ २०७७, बुधबार १६:४१ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भए पनि सार्वाजानिक सवारी सम्बन्धी भने आजको बैठकले कुनै निर्णय गरेको छैन ।

NS:Ratopati

 

२८ जेष्ठ २०७७, बुधबार १६:४१  मा प्रकाशित

Write your Comment

Top Brands