|  

ट्याक्सी चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

२४ असार २०७७, बुधबार १८:२६ प्रकाशित
सवारी खबर संवादाता

यो न्युज सवारी खबरद्वारा प्रकाशित गरिएको हो |


संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरूसँगको छलफल भएको थियो ।

२४ असार २०७७, बुधबार १८:२६  मा प्रकाशित

Write your Comment

Top Brands